उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

नेपाललाई आठ स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ३ गते, बुधबार ०८:२७

नेपाली खेलाडीले दोश्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट क्योकुसिन कराते प्रतियोतिगामा ८ स्वर्ण जितेका छन् ।
भारतको आसाममा भएको प्रतियोगिताको पुरुषमा गणेशप्रसाद चौधरी, दिनेश भान, होमबहादुर राई, आशिष तामाङ र सुशान्त तामाङले स्वर्ण जिते । महिलामा अनिशा तामाङ, सिवानी आले मगर र दिक्षा महराले स्वर्ण हात पारे ।
पुरुषमा सरोज श्रेष्ठ, विवेक नेपाली र पूर्ण गुरुङ तथा महिलामा निसु तामाङले रजत प्राप्त गरे । पुरुषमा बाबुकृष्ण महर्जन, आशुतोष जैसवाल, केशव विक, साजन नेपाली र विवेक बर्देवा तथा महिलामा साक्षी ढकाल र अञ्जना बुढाथोकीले कांस्य पाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु