एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

लघु चलचित्र ‘समय’ युट्युबमा सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ५ गते, शुक्रबार ०५:०९

काठमाडौँ। गायक तथा कलाकार प्रकाश सपुतको अभिनय रहेको लघु चलचित्र ‘समय’ युट्युबमा सार्वजनिक गरिएको छ। समयको महत्व दर्शाउने कथामा बनेको चलचित्रलाई अमित केसीले निर्देशन गरेका छन्। कृष्ण बहादुर थापाले छायाँकन गरेको चलचित्रको सम्पादन सन्तोष अधिकारीले गरेका हुन्।

चलचित्रमा अनिश अधिकारी र देवेन्द्र बब्लुको शब्द संगीत तथा देवेन्द्र बब्लु र बिशाल निरौलाको स्वर रहेको छ। द पाल्म ग्रुपको प्रस्तुतिमा बनेको चलचित्रमा प्रकाश सपुतको साथमा देवेन्द्र बब्लु,सन्दीप बाबु लोहनी,सारांश थापा,अर्जुन दुलाल,रेजिना एक्चै मगर,प्रमिषा खड्का,घनश्याम गौतम,अमृत केसी,योगेश खत्री,युग ज्योति गौतम,नमस्ते दिवाकर,अनिश अधिकारी र सरिता राजोपाध्यायको अभिनय रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु