नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

लघु चलचित्र ‘समय’ युट्युबमा सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ५ गते, शुक्रबार ०५:०९

काठमाडौँ। गायक तथा कलाकार प्रकाश सपुतको अभिनय रहेको लघु चलचित्र ‘समय’ युट्युबमा सार्वजनिक गरिएको छ। समयको महत्व दर्शाउने कथामा बनेको चलचित्रलाई अमित केसीले निर्देशन गरेका छन्। कृष्ण बहादुर थापाले छायाँकन गरेको चलचित्रको सम्पादन सन्तोष अधिकारीले गरेका हुन्।

चलचित्रमा अनिश अधिकारी र देवेन्द्र बब्लुको शब्द संगीत तथा देवेन्द्र बब्लु र बिशाल निरौलाको स्वर रहेको छ। द पाल्म ग्रुपको प्रस्तुतिमा बनेको चलचित्रमा प्रकाश सपुतको साथमा देवेन्द्र बब्लु,सन्दीप बाबु लोहनी,सारांश थापा,अर्जुन दुलाल,रेजिना एक्चै मगर,प्रमिषा खड्का,घनश्याम गौतम,अमृत केसी,योगेश खत्री,युग ज्योति गौतम,नमस्ते दिवाकर,अनिश अधिकारी र सरिता राजोपाध्यायको अभिनय रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु