पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

अर्नव शीर्ष स्थानमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ६ गते, शनिबार ०३:४२

नेपालका अर्नव पाण्डे चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगितामा १० औं चरणको खेल समाप्तिमा शुक्रबार शीर्ष स्थानमा छन् । उनले २२२७ अंक जोडेका छन् ।
नैकापस्थित ब्राइट फ्युचर माविमा भइरहेको प्रतियोगितामा नेपालकै रुविन श्रेष्ठ ८४२ अंकसाथ दोश्रो स्थानमा रहेको काठमाडौं स्क्राबलका अध्यक्ष बुद्ध गौतमले जनाएका छन् । खेल १५ चरणसम्म चल्ने छ ।
स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह–आयोजनामा भइरहेको प्रतियोगिताको साइड इभेन्टमा नेपालकी विन्दु मानन्धर पहिलो तथा अमेरिकाका साम टाइमर दोश्रो स्थानमा छन् ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाबाट ३८ खेलाडी सहभागी छन् । स्क्राबल कोठे पदको परिस्कृत रुप भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु