सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

गलाक राष्ट्रिय मुवाँथाइ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ८ गते, सोमबार ०५:४८

अल फाइट सिस्टम अर्गनाइजेसनको आयोजनामा दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिता माघ ११ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब १ सय खेलाडीको सहभागिता रहने आयोजक अल फाइटका अध्यक्ष राजेश महर्जनले जनाएका छन् । नेपाल राष्ट्रिय मुवाँथाइ संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा १३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको सहकार्य रहने तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु