धर्मलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार २०:२३

नेपालका भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा स्वर्ण जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४७ मिनेट ८ सेकेन्डमा पूरा गरी स्वर्ण जितेको धर्मले जनाएका छन् ।
उनले पुरुष ५० वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । जनवरी २१ तारिखम मुम्बइमा भएको म्याराथनमा सहभागी भइ धर्म बिहीबार स्वदेश फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु