उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

साइप्रसमा नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउने तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १३ गते, शनिबार २१:२४

मनिशा अर्याल

युरोप- गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी भएको छ ।

नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ वर्षको स्वागतार्थ आउदो अप्रिल १४ तारिख कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान लगाएतको साँस्कृतिक मनोरञ्जनात्मक बजोड प्रस्तुती रहने भएको छ ।

संस्थाको संस्थागत विकास र सवलीकरणको र संस्थाको आर्थिक उन्नतिको लागि आर्थिक अभियान संचालन गरिएको विषय जानकारी दिदै नेपाली नयाँ वर्ष मनाउनेमा मात्र सीमित नभएर नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा दिने उद्देश्यले आयोजना गर्न लागिएकोले पायक पर्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आयोजकले आग्रह समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु