विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

साइप्रसमा नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउने तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १३ गते, शनिबार २१:२४

मनिशा अर्याल

युरोप- गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी भएको छ ।

नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ वर्षको स्वागतार्थ आउदो अप्रिल १४ तारिख कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान लगाएतको साँस्कृतिक मनोरञ्जनात्मक बजोड प्रस्तुती रहने भएको छ ।

संस्थाको संस्थागत विकास र सवलीकरणको र संस्थाको आर्थिक उन्नतिको लागि आर्थिक अभियान संचालन गरिएको विषय जानकारी दिदै नेपाली नयाँ वर्ष मनाउनेमा मात्र सीमित नभएर नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा दिने उद्देश्यले आयोजना गर्न लागिएकोले पायक पर्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आयोजकले आग्रह समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु