एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

मुवाँथाइ टोली थाइल्यान्ड जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १५ गते, सोमबार ०६:३४

एमेजिङ मुवाँथाइ विश्व महोत्सवमा सहभागी हुन ४ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ ।
फेब्रुअरी १ देखि ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४० केजीमा गेन्जो राई, ५७ केजीमा विक्रम राना मगर र अक्षत चौधरी तथा ६० केजीमा कोसन राई सहभागी हुने छन् । प्रशिक्षकमा राजु राई तथा अफिसियलमा दीपक तामाङ, सुरेन्द्र लामा, रिसाल गुरुङ, मिनबहादुर गुरुङ र मिलन श्रेष्ठ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आर्थिक प्रशासन शाखाका प्रमुख रिखीराम पोख्रेल र कानून शाखाका प्रमुख नारायणराज अर्यालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु