
काठमाडौ । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत दक्षिण पश्चिम क्षेत्र हैदराबादमा अधिवेशन एबम सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पुर्ब राज्यमन्त्री एबम नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गोविन्द बहादुर शाह,विशिष्ट अतिथिमा नेपाली कांग्रेसका र्पुव आमंत्रित सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे महासमिति सदस्य बल बहादुर कुवर ,महासमिति सदस्य पदम अधिकारी नेजस केन्द्रिय उपाध्यक्ष लीलामणि पाण्डे शिक्षा सचिव कासिराम अर्चाय अछाम जिल्ला सहसचिव गोविन्द बिस्ट र सास्कृतिक संघको अध्यक्ष जनक केसि खेल सचीव मीन बहदुर कुवर केन्द्रिय सास्कृत सचिब टन्क बुढा केन्द्रिय सदस्य नैन सिङ्ह बिस्ट कपुर बिस्ट, पत्रकार, कलाकार लगाएतको भब्य उपस्थिति रहेको थियौ ।

कार्यक्रमको अध्यक्षता राज बहादुर कुवर र संचालन नन्द सिंह बोगटीले गर्नु भएको थियो दोस्रो अधिबेशन बाट पुन राज बहादुर कुवर सर्बसहमतले ०२४ देखी २०२८ को लागि अध्यक्ष नियुक्त हुनु भएको छ देबेन्द्र बोगटीलाई केन्द्रिय सदस्यमा नियुक्ति गरिएको थियोे

प्रमुख अतिथि गोबिन्द बाहादुर शाहले प्रबासबाट नेपालमा भएको योगदान प्रशंशा नेपाली काङ्ग्रेस सदा प्रबासम रहेका नेपालीहरुको लागि सेवा सहयोग गर्दै आएको छ। भबिस्यमा पनि साथ रहनेछ । नेपाला लोकतान्त्रिक प्रजातान्त्रिक गणतन्त्र स्थापना नेपाली काङ्ग्रेसले गरेको र अब समृद्धितर्फ लागेको छ। भबिस्यमा अझै राम्रो ब्यबस्थापन गरि बिकास तर्फ लागेको जनाउनु भयो।

बिशिस्ट अतिथि बालकृष्ण पाण्डेले अध्यक्ष नेजसले समितिले गरेको योगदान समितिक भाबी योजना र प्रबासी नेपाली हरुलाइ सदा सेवामा लाग्न समितिम आपसी सदभाब मेलमिलाप को नीति लिएर काम गर्ने समितीका कार्यकर्ता लाई निर्देशन दिनु भएको थियो। ४८ बर्ष देखि समितिले नेपाली काङ्ग्रेस देशको लागि गरेको योगदानको पाटिले मुल्यांकन नगरेकोले अब पाटिले मुल्यांकन नगरे समितिले नयाँ विकल्प खोज्नु बाध्य भएको बताउनु भयो। बलबहादुर कुवर महासमिति सदस्य नेपाली काङ्ग्रेस देशलाई धेरै काम गरेको छ। बिकास ,प्रजातन्त्र लोकतन्त्र गणतन्त्र हुँदै अब समृद्धिमा लागेकोले निरास नहुन सबैलाई अनुरोध गरेको जानकारी अध्यक्ष राज बहादुर कुवरले दिनु भयो ।


