नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १७ गते, बुधबार १५:०२

काठमाडौं ।गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । भिडियोको निर्देशक गौरव गिरी हुन् ।

भिडियोमा एलपी शर्मा र उषा उप्रेती प्रेम जोडीको रूपमा देखिएका छन् भने दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको पनि अभिनय छ ।

गौरव गिरी र एलपी शर्माको शब्द, रोहित देउवाको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ । वसन्त कुँवरले छायाङ्कन रहेको भिडियो कालिन्चोक आसपासका रमणीय स्थानमा छायाङ्कन भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु