दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘बोक्सीको घर’ बैशाख १४ मा प्रदर्शन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार ४:१३

काठमाडौं । नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आउँदो बर्षको वैशाखको १४ गतेबाट देशभरका हलमा रिलिज हुने निर्माणपक्षले बताएको छ ।

आठ बर्ष अगाडि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर यो फिल्मको निर्माण गरिएको हो । फिल्मलाई नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले निर्देशन गरेकी हुन् । यो फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारतीय, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

फिल्मका कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, लोकेशन बज्राचार्यको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु