दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सौगात मल्ल र बेनिशा हमालको ‘सिटामोल’ मा गाउँले गेटअप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार ४:२७

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल फिल्म ‘सिटामोल’ मा एकसाथ देखिन भएका छन् । यी दुवैजना फिल्ममा गाउँले गेटअपमा देखिने भएका हुन ।

फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्मको सिन्धुली क्षेत्रमा छायाँकन भैरहेको छ । फिल्मको सेटबाट सौगात र बेनिशाको एक तस्बिर बाहिर आएको छ । जसमा दुबै कलाकार गाउँले गेटअपमा देखिएका छन् । शिरमा ढाकाटोपी र स्टकोट लगाएका सौगातले एउटा हातमा कुखुराको भाले बोकेका छन् भने अर्को हातले बैसाखी टेकेका छन् ।

सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा निर्माण भैरहेको फिल्म नयाँ वर्षको तीजमा रिलिज गर्ने निर्माण टिमको योजना छ । दिव्य सुवेदीले छायाँकन गरिरहेको फिल्ममा लोकेन्द्र लेखकको पनि मुख्य भूमिका छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु