नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

गेटवे, बीआईएस र विद्या विकास तेश्रो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार ०४:५७

गेटवे एकेडेमी, बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) र विद्या विकास प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार तेश्रो भएका छन् । गेटवे सिनियर ब्वाइज, बीआईएस सिनियर गल्र्स र विद्या विकास मिक्स जुनियरमा तेश्रो भए ।
काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा गेटवेले शिक्षालय नेपाललाई ५७–४३ ले पराजित ग¥यो । गेटवेका रोहन महतले १२ अंक जोडे ।
सिनियर गल्र्समा बीआईएसले शिक्षालयलाई २३–१२ ले हरायो । विजयी टिमका लागि पलिस्था श्रेष्ठले ९ स्कोर गरिन् । मिक्स जुनियरमा विद्या विकासले अक्षरामाथि २८–१२ को जित दर्ता ग¥यो । विद्या विकासका कुशल बुढाथोकीले ८ स्कोर गरे ।
फाइनल बिहीबार हुनेछ । तीनै विधामा भ्याली पब्लिक भ्याली पब्लिक फाइनलमा पुगेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइजमा अक्षरिका, सिनियर गल्र्समा नेमोनिक र मिक्समा आलोक विद्याश्रमसंग उपाधिका लागि भिड्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु