अर्किड विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ५ गते, शनिबार २०:५८

आयोजक अर्किडले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।
अर्किडले मोनास्टिकलाई ४–१ गोलले पराजित ग¥यो । अन्य खेलमा गोल्डेन बडले विद्या विकासलाई २–१, बाल गीताञ्जलीले ग्लोबललाई २–१ तथा त्रिज्योतिले हाइली क्रिएटिभलाई १–० गोलले हराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु