दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भिक्षु राजु लामा कोन्दन जर्ज वासिग्टन युनिभर्सिटी अफ पीस यूएसएबाट सम्मानित”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १५ गते, मंगलवार १५:२१

फागुन – १४, काठमाडौं । भिक्षु डा.राजु लामा पि कोन्दनले जर्ज वासिग्टन युनिभर्सिटी अफ पीस यूएसए” बाट मानार्थ डक्टरेट डिग्री प्राप्त गरि सम्मानित भएका छन् ।

२४ फेब्रुअरी २०२४ मा भारतको बैंगलोरमा आयोजित दीक्षान्त समारोहमा ५ प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। अन्तर्राष्ट्रिय संस्कृति तथा कूटनीतिक सम्बन्ध आयोगले आयोजना गरेको शास्त्रीय नृत्यमा जर्ज वाशिङटन युनिभर्सिटी अफ पिस युएसएका सिनेमा निर्देशक वीएन आदित्य, कृषा युदुला, अनिल रचमल्ला साइबर सुरक्षा सल्लाहकार, स्वर्ण लतालाई निम्न उच्च व्यक्तित्वले मानार्थ विद्यावारिधि उपाधिले सम्मान गरेको थियो । यो सम्मान पाएकोमा डा. लामाले डा. श्रीनिवास एलुरी प्रति हार्दिक आभार व्यक्त गरेका छन् । यो कार्यक्रम जर्ज वाशिंगटन युनिभर्सिटी अफ पिस यूएसए र आईसीसीडीआरका महासचिवले ऐतिहासिक तरिकाले सुन्दर ढंगले व्यवस्था गरिएको कुरा सम्मानित डा. लामाले बताए ।

डा. लामा योभन्दा अगाडि पनि धेरैवटा सम्मानबाट सम्मानित भइसकेका छन् । उनीले नेपालमा धेरै विद्यालयमा शैक्षिक सामग्री एवं विद्यार्थीहरुलाई छात्रवृत्ति दिनेदेखि लिएर दु:ख पाएका आम नगरिकलाई कुनै न कुनै माध्यमबाट सहयोग पुर्‍याउने गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु