भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

पुजा र चिरञ्जीवी अभिनित ´साईनो` बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १८ गते, शुक्रबार ०९:४४

१८,फागुन काठमाडौं । आहा टिभीको प्रस्तुति रहेको´साईनो`बोलको गित सार्वजनिक भएको छ।
नव उदयमान गायिका सिम्रन परियारको स्वर जिबि चिरन अर्थात चिरञ्जीवी सापकोटाको शब्द एवम् संगित रहेको यस गितको संगित निर्माण बादल थापा मगरले गरेका छन्।
सार्वजनिक गितमा पुर्व संचारकर्मी एवम् अहिलेका चर्चित मोडल जिबि चिरन( चिरञ्जीवी सापकोटा),पुजा सिलवाल,राजकुमार सिंह,अदिती तिमल्सिना र बाल कलाकार सिरिना परियारको अभिनय देख्न सकिन्छ ।

अहिलेको समाजको वास्तविक कथालाई उठान गरेका निर्देशक कोइरालाले हाम्रो नेपाली समाजमा प्रेम बिबाह पछि गलत बुझाईका कारण निम्तिने समस्या संगै भोगाइ लाई भिडियो मार्फत प्रस्तुत गरेका छन् ।
सार्वजनिक गितको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका छन् ।दिपक गिरिको छायांकन र दिनसन शाहको सम्पादन रहेको यस गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। हेर्नुहोस् गितको पूरा भिडियो….

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु