दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

शहीद स्मृति भलिबल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १९ गते, शनिबार २०:१७

योङ कम्युनिष्ट लिग, बागमती प्रदेश कमिटीको आयोजनामा प्रथम शहीद स्मृति बागमती प्रदेशस्तरीय रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको पूर्व मन्त्री वर्षमान पुनले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङलाई खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत कदर पत्रसहित सम्मान गरिएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । नकआउट प्रतियोगिता सोमबारसम्म चल्ने छ ।
पहिलो दिन सम्पन्न ४ खेल सम्पन्न भए । नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१, ललितपुरले रसुवालाई ३–०, चितवनले धादिङलाई ३–० र रामेछापले मकवानपुरलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु