सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

शहीद स्मृति भलिबल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १९ गते, शनिबार २०:१७

योङ कम्युनिष्ट लिग, बागमती प्रदेश कमिटीको आयोजनामा प्रथम शहीद स्मृति बागमती प्रदेशस्तरीय रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको पूर्व मन्त्री वर्षमान पुनले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङलाई खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत कदर पत्रसहित सम्मान गरिएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । नकआउट प्रतियोगिता सोमबारसम्म चल्ने छ ।
पहिलो दिन सम्पन्न ४ खेल सम्पन्न भए । नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१, ललितपुरले रसुवालाई ३–०, चितवनले धादिङलाई ३–० र रामेछापले मकवानपुरलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु