सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

मन्त्रीकाे जागिर अस्थाई मुखियाकाे जागिर जस्तो भयो : न्यौपाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते, मंगलवार १०:२०

काठमाडौं । राजनैतिक अस्थिरताको कारण देश बर्बादहुन लागेको भन्दै यतिबेला सामाजिक सन्जाल मार्फत धरैले बिभिन्न खाले प्रतिकृयाहरु जनाईरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको गठबन्धन तोडेर एमाले-रास्वपालगायत दलसँग गठबन्धन गरेपछि काठमाडौं महानगरपालिका वडा नम्बर ४ नेपाली काँग्रेसका सभापति तथा समाजसेवी रामप्रसाद न्यौपानेले आफ्नो आधिकारीक फेसबुक वाल मार्फत असन्तुष्टि व्यक्त गर्दै मन्त्रीकाे जागिर अस्थाई मुखियाकाे जागिर जस्तो भएको टिप्पणी गरेका हुन् ।

राजनैतिक अस्थिरता नेपालको दुर्भाग्य भयो । एक पटक मन्त्री बन्दा आफ्ना आसेपासे, नाता गोता लाई स्वकिय सचिवमा जागिर लगाउने देखि विदेश शयर र मोज मस्ति गराउने भन्दा कुनै काम गर्न नसकेको भन्दै न्यौपानेले असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

न्यौपाने भन्नुहुन्छ “नेपालको दुर्भाग्यभई सक्यो,हे प्रभु एकपटक मन्त्री बन्छन्,पिए, स्वकिय सचिब देखि आसे पासे सम्मले जागिरपाए ,बिदेश घुमनपाए ,त्यसको बाउको काट्टो खाएजसरि पैसा,यश आराम पाय अब बिदाभए,फेरिआउछन् ,लुटछन् जान्छन् कतिदिन सम्म यस्तो चल्छ ?बिदेश भ्रमण भनेको पैसा लुकाउन जाने हुन् सबै पिय देखि स्वकीय सम्मको सम्पत्ति जफत गर्नु पर्छ । कसैको आँटछ ? बिचरा नेपाल……..लठेतहरूको पछिलाग्ने मात्रै हामीहरूरहेछौं । नेपालको दोहन कतिदिन हेरेर बस्ने ?”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु