पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका निर्देशक न्यौपाने सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, बुधबार १८:४३

काठमाडौं । एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक तथा कृषक ग्रुप प्रालिका प्रमुख दिपक प्रसाद न्यौपाने सम्मानित भएका छन् ।

बुधबार फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भव्य समारोहका बीच न्यौपानेलाई सम्मान गर्नु भएको हो।

सम्मानित दिपक प्रसाद न्यौपाने देशलाई कृषिमा अत्मनिर्भर बनाउदै उत्पादनशिल क्षेत्रमार्फत अर्थतन्त्रलाई टेवा पुर्याउने उदेश्यका साथ कृषि क्षेत्र लाई पहिलो प्राथमिकता दिदै देशको अर्थतन्त्रलाई सबल बनाउने र स्वदेशमै स्वरोजगार दिदैं नेपाललाई दाँत कोट्याउने टुथपिकमा आत्मनिर्भर तुल्याउने प्रयास गर्दै ठुलो स्केलमा च्याउ लगायतका कृषि उपज उत्पादन गरि उत्पादनशिल क्षेत्रमार्फत राष्ट्र सेवामा विशिष्ठ योगदान पुर्याउदै समाज प्रति उत्तरदायि भई विभिन्न संघसंस्थाहरु मार्फत तथा व्यक्तिगत रुपमा पनि उहाँ मानवसेवा, सामाजिक तथा धार्मिक कार्यमा रहेर व्यवसाय तथा समाज सेवामार्फत पुर्‍याउँदै आउनु भएको महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै न्यौपानेलाई सम्मान गरिएको हो ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न
कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु