तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नजर लाग्लानी नाकैकाे फुलीमा सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १३ गते, मंगलवार १४:२०

केपि कुमार जलन / छाेटाे समयमा चर्चाकाे शिखर कमाउन सफल गायिका सिम्रन परियार र गायक टेक विसीकाे आवजमा रहेकाे नजर लाग्लानी नाकैकाे फुलीमा बजारमा सार्वजनिक भएकाे छ ।

गितमा माेहनी लाग्दाे रूपकाे वर्णन गरिएकाे छ गाजालु अाखाले लाेभिएकाे मनलाई मुटु भित्र पस्न लाई खाेजिएकाे छ , एकले अर्काकाे रूपकाे वयान गरिएकाे गितमा नायक पल शाह र माेडल रूबिना अधिकारीले डिब्यु गरेका छन ।

हरिभक्त बुढाथाेकीकाे संगित भिम बिसीकाे शब्द रहेकाे गितकाे भिडियाे निर्देशन छाँयाङकन काजिस श्रेष्ठले गरेका छन भने मिलन बिश्वकर्माकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे हरिभक्त बुढाथाेकि अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु