पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

डा.आरसी कोइरालाको जादु छ कि त्यो नजरमा सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २२ गते, बिहीबार १८:५८

काठमाडौं । डा.आरसी कोइराला “रामचन्द्र” को शब्द तथा निर्देशनमा जादु छ कि त्यो नजरमा सार्बजनिक भएको केहि दिनमै १ लाख ४० हजार भन्दा बढिले अबलोकन।

ग्रीसको विभिन्न ठाउँमा छायांकन गरिएको यस गीतमा कलाकार तथा मोडेल सीतल आचार्य र कलाकार कृष्ण रेउलेको अभिनय रहेको छ।

लोकप्रिय गायक हेमन्त शर्माको सुमधुर आवाज रहेको गीतको वरिष्ठ संगीतकार बिबि अनुरागीको संगीत रहेको छ।
केही अन्तर्राष्ट्रिय म्युजिक भिडियोको समेत निर्देशन गरिसकेका डा आरसी कोइरालाको यश म्युजिक भिडियोलाई आर एस फिल्मस म्युजिक अफ नेपालीले डिजिटल बजारमा लेराएको हो.

www.youtube.com/watch?v=u7NebQW65MY&list=RDu7NebQW65MY&index=1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु