सचिन भट्टराई,शान्तिश्री परियार र मिन बहादुर बि. क. को आवाजमा चिन्न सकिन सार्वजनिक भएको छ।
सचिन भट्टराई को शब्द, रमेश परियार को लय रहेको उक्त गीतमा सँगीत सम्योजन कृष्ण के .सी.ले गर्नु भएको छ।
ओजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो गीत सुनिल बि. क. को निर्देशन तथा देबेन्द्र बब्लु,शुरक्षा ईटानी,सचिन भट्टराई, उर्मिला पुलामी मगर अभिनय देख्न सकीन्छ । गीत सचिन भट्टराई युटुव च्यानल बाट सार्वजनिक गरीएको छ ।
वियोगान्त माया प्रेममा आधारीत गीत काठमाडौँ लगायत का ठाउँ हरुमा छायांकन गरियको देख्न सकिन्छ।
भिडियो