दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ वर्ष २०८१ शुभारम्भ !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १ गते, शनिबार ६:४५

काठमाडौ – नयाँवर्ष २०८१ लाई भव्य स्वागत गरिएको छ । विक्रम संवत् अनुसार वर्ष २०८० साललाई बिदा गरी वर्ष २०८१ साल आजबाट शुभारम्भ भएको हो ।

प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको हिन्दु पञ्चाङ्ग अन्तर्गत विक्रम संवत पर्दछ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ ।

विशेषगरि आज आपसमा शुभकामना आदान–प्रदान, भेटघाट, मिठो खाने र रमाइलो गरेर नयाँ वर्षको स्वागत गर्ने चलन छ । काठमाडौं उपत्यका सहित मुलुकका मुख्य–मुख्य पर्यटकीय शहरमा हिजैदेखि आन्तरिक तथा ब्राह्य पर्यटकको भीड लागेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु