दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दीपक र विप्लव सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २ गते, आईतवार १७:३३

अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी) ले नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको अवशरमा १३ औं सागका स्वर्ण पदक बिजेता कराते खेलाडी विप्लपलाल श्रेष्ठ र आठौँ र नवौं सागका स्वर्ण पदक बिजेता दीपक श्रेष्ठ लाई सम्मान गरेका छन् । दीपक र विप्लव मार्च २८ देखि ३१ तारिखमा भएको युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन अमेरिका गएका हुन् । उनीहरुलाई एनएसीसीका अध्यक्ष चन्द्र लामा र १० औं सागकी स्वर्ण पदक विजेता बिना खड्का लामाले एक कार्यक्रमबीच सम्मान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु