अमेरिकाको कनेक्टिकटमा रहेको ल्भउबष् िन्चबमगबतभ क्तगमभलत ब्ककयअष्बतष्यल र रचित फाउन्देशनका अध्यक्ष रिङ्कु श्रेष्ठको पहलमा नेपाली कराते कर्मी आठौं र नवौं साग स्वर्ण पदक बिजेता पुर्व अन्तराष्ट्रिय खेलाडी र तेर्हौ साग स्वर्ण तथा ज्ञण्औं विश्व शितोरियो कराते प्रतियोगिताका रजत बिजेता विप्लव लाल श्रेष्ठलाई खेलबाट अन्तराष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै वेस्ट हार्डफोर्ड नगर पालिका कनेक्टिकटका नगर प्रमुख ९मेयर० सारि केन्टरले नगर पालिकाको कार्यालयमा एक कार्यक्रम बिच उचयअबिmबतष्यल पत्र बाट सम्मान गरेका छन। नेपाल राष्ट्रिय तथा अन्त राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक श्रेष्ठ र खेलाडी विप्लब टेक्सासमा भएको ग्क्ब् इउभल क्ष्लतभचलबतष्यलब िप्बचबतभ ऋजबmउष्यलकजष्उ द्दण्द्दद्ध मा सहभागी हुन मार्च द्दछ मा अमेरिका गएका थिए। उनीहरु यहि द्दठबउचष् िमा नेपाल फर्कदै छन।