“राम्रो मान्छे बनाैँ “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १५ गते, शनिबार ०६:५१

राम्रो मान्छे बनाैँ “

ए, नानीबाबू हाे
एउटा कुरा सुन
सबैलाई सहयोग गर
पढिगुनी राम्रो मान्छे बन।

कसैसँग पनि रिसाउनु हुँदैन है
तिमीलाई नै गर्छ यसले हानी
बरु सबैलाई माया गर्ने
बसाल्नु पर्छ है बानी।

ए, नानीबाबू हाे
एउटा कुरा सुन
ठूलालाई आदर गर
सधैं राम्रो मान्छे बन।

रचनाकार
नाम: एन्जिला विष्ट
कक्षा :चार
राेल्न: ११
स्कुल : सेन्ट जर्ज स्कुल, हाँडीगाउँ, काठमाडौं – ५

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु