तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रेमिल मन ’ गीतको म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १६ गते, आईतवार ६:४४

काठमाडौं । चर्चित गायिका अस्मिता अधिकारी र गायक राजन श्रेष्ठको समधुर स्वर रहेको ‘ प्रेमिल मन ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा चर्चित मोडल तथा गायिका टीका सानु र जि बि चिरण सापकोटाको साथमा कमल प्रसाद शर्मा, गङ्गाराम श्रेष्ठ लगायकाे अभिनय गरेका रहेकाे छ ।

आहा फिल्मस प्रा . लि .को ब्यानरमा बनेको प्रेमिल मन गितको निर्देशन राज बहादुर सानेले गरेका छ्न भने उक्त गीतमा तारा चौहान खड्काको शब्द, डेनि निरौलाको संगीत रहेको छ । उक्त गीतको एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग बिश्व अधिकारी को रहेकाे छ । उक्त गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतमा दिब्य सुबेदिको छायांकन, अनन्त घिमिरेको कलर तथा सम्पादन , रोजिन श्रेष्ठको श्रींगार रहेको छ । साथै उक्त गीतको भिडियाे ‘ आहा फिल्मस ’ युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु