डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १६ गते, आईतवार १८:४०

काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपालबाट साइबर सेक्युरिटी एक्याडेमिमा उल्लेखनीय योगदान प्रदान गरेका डा। सुमन थपलियालाई ड्यामसोल टेक्नोलोजीद्वारा टेक्नोलोजी एक्सिलेन्सी अवार्डले सम्मान गरिएको हो ।

विगत ८ वर्षदेखि नेपालको साइबर सेक्यिुरीटि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका डा। थपलियालाई उक्त अवार्डले सम्मान गरिएको हो । कार्यक्रममा म्युजिक आन्ट्रपेन्र्युर, एक्याडेमिया, सोसियल अफ्यर लगायत विभिन्न विधामा अन्य व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो ।

पूर्व राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिम्सिना, पूर्व उपप्रधानमन्त्री सुजता कोइराला लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि सांसद सुजाता कोइरालाको हातबाट अवार्ड प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु