दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खनाल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १७ गते, सोमबार ७:१७

नेपालमा फरक क्षमताको खेल तथा खेल संघ स्थापना गरेकोमा अच्युत खनाल सम्मानित भएका छन् ।
टेक्नोलोजी एक्सिलेन्स नामक अन्तराष्ट्रिय संस्थाले काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा आज आयोजित एक कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष खनाललाई खेल सेवा सम्मानबाट सम्मानित गरेको हो । अध्यक्ष खनालले नेपालमा अन्तराष्ट्रिय रुपमा युवा बिद्यार्थी माझ लोकप्रिय रहेको खेलको खेल संघ स्थापना गरी स्केटिङ र स्केटबोर्ड खेललाई महत्वपूर्ण योगदान पु¥रयाएववापत सम्मान गरियको बताइएको छ । कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रि सुजाता कोइराललगायतले खनाललाई सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु