डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

प्रशासनीक कार्य प्रभावकारी बनाउन निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १८ गते, मंगलवार ०५:४९

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनीक कार्यलाई अझ प्रभावकारी बनाउन दिर्नेशन दिनु भएको छ । सोमबारको सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेप मातहतका सबै विभाग र शाखालाई पत्रचार गरी सो निर्देशन दिइएको हो ।
कार्य सम्पादनको सिलसिलामा राखेपमा पेश हुन आएका पत्र, फाइललगायतका कागजातहरु कारवाही प्रक्रियामा ढिलासुस्ती भई गुनासो आएको भन्दै तत्काल गुनासोलाई सम्बोधन गर्न भनिएको छ । आगामी दिनमा राखेपका काम, कारवाही चुस्त दुरुस्त रुपमा सम्पादन गर्न सबै विभाग तथा शाखाहरुलाई वित्तिय सम्बन्धी भए बढीमा ५ दिन र अन्य प्रकृतिका भए बढीमा ३ दिनभित्र अनिवार्य रुपमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु