तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

श्रेष्ठको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २४ गते, सोमबार ५:५१

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सेवा निवृत भएका कर्मचारी गोपाल श्रेष्ठलाई आइतबार बिदाइ गरेको छ ।
प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतले श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गर्दै एक कार्यक्रमबीच बिदाइ गरे । यहि बैशाख १२ गते ५८ वर्षे उमेर हदका कारण श्रेष्ठले अनिवार्य अवकाश प्राप्त गरेका थिए । सहायक द्वितीय श्रेष्ठ अवकाश हुनुअघि राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा कार्यरत थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु