दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रकाश सपूतले आफ्नै अभिनय,लेखन र निर्देशनमा चलचित्र ‘वसन्त’बनाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २५ गते, मंगलवार ४:०४

काठमाडौं । गायक, सङ्गीतकार, मोडल तथा अभिनेता प्रकाश सपूतले फिल्म बनाउने भएका छन् । उनले गलबन्दी प्रोडक्सनको ब्यानरमा फिल्म ‘वसन्त’निर्माण गर्न लागेका हुन ।

यस फिल्मलाई सपूत आफैले अभिनय, निर्माण र निर्देशन गर्न लागेका छन् । उनको यो पहिलो निर्देशकिय डेब्यु फिल्म हो ।

आइतबार एक प्रत्रकार सम्मेलनको आयोजना गरिँदै टिजर सार्वजनिक गरेर उनले फिल्मको घोषणा गरेका हुन । फिल्ममा संगीत पनि उनैकै रहने छ ।

फिल्ममा सपूतको जोडीका रुपमा नायिका स्वस्तिमा खड्का छिन् । आगामी दशैंपछि छायांकन गर्ने तयारी गरिएको फिल्म ‘बसन्त’का कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन हुन् भने सहनिर्देशक सुनिल विक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु