तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बाबुल गिरीको स्वर रहेको ‘हे आमा’ बोलको नयाँ गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २५ गते, मंगलवार १६:१९

काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गरेको नयाँ गित सार्वजनिक भएको छ । हे आमा बोलको गित आमाको मुख हेर्ने अघिल्लो दिन आरआर स्टुडियो युटुबल च्यानलबाट सार्वजनिक गरिएको हो ।

गितमा बाबुल गिरीको म्युजिक र स्वर रहेको छ । गितलाई रामहरी खडकाले लेखेका हुन भने धनबहादुर गिरीले एरेन्ज गरेका हुन । गितमा कान्छी पौडेल,गोपाल पौडेल,विनोद खडका,हिरा श्रेष्ठ,आशा भुसाल,तलिसा गुरुङ र भरत पोखरेलको अभिनय रहेको छ । गितमा आमाको महिमा र महत्व दर्शाइएको छ त्यसैले गितलाई आमाको मुख हेर्ने अघिल्लो दिन सार्वजनिक गरिएको गितका निर्देशक राजु गिरीले बताएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु