पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

राष्ट्रिय किक बक्सिङ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते, मंगलवार २०:४१

नेपाल किक बक्सिङ संघ काठमाण्डौको आयोजनामा दोश्रो मंगलादेबी राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । २०८१ साल जेठ महिनाको ११ र १२ गते दुई दिन सम्म आयोजना हुने किक बक्सिङ प्रतियोगितामा महिला र पुरूष दुवै तर्फ खेल काठमाण्डौको घट्टेकुलोमा आयोजना हुने छ ।
प्रो फाईट तर्फ बिजेताले नगद पचाँस हजार र उप बिजेताले तीस हजार प्राप्त गर्ने तथा एमेच्योर विधा तर्फ पहिलो हुनेले नगद पच्चिस हजार दोश्रो हुने ले पन्ध्र हजार र तेश्रो स्थान हासिल गर्नेले नगद आठ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट महिला र पुरुष खेलाडीले समेत नगद दुई हजार प्राप्त गर्ने छन् ।
कार्यक्रम सुरुहुनु भन्दा १ दिन आगाडी रेफ्री सेमिनार समेत आयोजना हुने अन्तराष्ट्रिय रेफ्री बिन्दा नेपालीले जानकारी गराउनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु