तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ठगुन्ना तेस्रो काब्य म्युजिक अवार्ड उत्कृष्ट ५ मा पर्न सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार २०:१६

काठमाडौं । सफल गायक तथा सर्जक उमेश सिंह ठगुन्ना काब्री म्युजिक सेन्टर तथा बेलि जाइ समुहको प्रस्तुति रहेको तेस्रो काब्य म्युजिक अवार्ड २०८१ को उत्कृष्ट ५ मा पर्न सफल भएका छन।

बिगत २२ बर्ष देखि नेपाली लोक तथा दोहोरी गीत, संगीतमा योग्दान पुर्याउदै आएका गायक तथा सर्जक उमेश सिंह ठगुन्ना को “जिन्दगी के छ र ” बोलको गीत को लयबाट उत्कृष्ट ५ मा पर्न सफल भएका हुन। आफैमा अब्बल,क्षमतावान ठगुन्ना अत्यन्त लोक प्रिय बनेका छन । हजारौं दर्शक श्रोताको मुटुको ढुकढुकी बनेका छन ।

हेर्नुस् यस्तो छ ठगुन्ना को उत्कृष्ट ५ मा पर्न सफल गित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु