दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मोडल प्रविन्स् मोक्तानको“ हेटौडा बजार ” बोलको गीत बजारमा (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार २१:०५

काठमाडौं । चलचित्र तथा गीत संगीतको क्षेत्रमा लामो समय संघर्ष गर्दै आएका गायक,संगीतकार तथा मोडल प्रविन्स् मोक्तानले यति बेला भने आम दर्शक श्रोतालाई मनोरन्जन दिने उदेश्यले “ हेटौडा बजार ” बोलको सेलो बजारमा ल्याएका छन् ।
कुमार स्याङ्तानको शब्द रहेको यो गीतमा श्वर र संगीत प्रविन्स् मोक्तानको रहेको छ भने एरेन्ज शुक्र दोङको रहेको छ ।
ल्हासो रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्स÷मास्टरिङ दिपेश प्रधानले गरेका हुन् ।
प्रविन्स् मोक्तान, जमुना घिसिङ र युवराज घिसिङको मुख्य अभिनय रहेको यस गीतको छायांकन तथा सम्पादन कृष्ण ब्लोन को रहेको छ भने नृत्य निर्देशन तथा कथा निर्देशन मिङ्मा योञ्जनले गरेका हुन् ।
गीतलाई कृष्ण ब्लोन अफिसियल युटुब बाट प्रशारण गरिएको छ ।
यस अघि पनि थुप्रै गीत तथा चलचित्रहरु बजारमा ल्याई सकेका प्रविन्स् मोक्तानले गीत संगीत लाई आफ्नो जीवन संग जोडेर अगाडी बढ्न सके अझ राम्रो र परिस्कृत श्रृजनाहरु दर्शक श्रोतमा पस्कन सकिने धारणा व्यक्त गरेका छन् ।

भिडियो हेर्नुस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु