भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

साउथ वेस्टर्न साहित्य समाजको ‘पिपल चौतारी गजल साँझ २०८१’ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते, शनिबार ११:५७

काठमाडौं । साउथवेस्टन साहित्य समाज, बसुन्धरा काठमाडौँले पिपल चौतारी गजल साँझ २०८१ आयोजनामा तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।

साउथ वेस्टन कलेज परिसरसँगै रहेको पिपलको चौतारीमा आयोजित गजल गायन र वाचनमा ८४ वर्षिय जेष्ठ गजलकार रामबहादुर पहाडीदेखि शिव श्रेष्ठ लगाएतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा तिन दर्जन बढि गजलकारहरुले गजल तथा कविता सुनाएका थिए ।

साउथवेस्टन कलेजका सहायक क्याम्पस प्रमुख हरि सिंह केसीले शुभकामना मन्तव्य राख्दै साउथवेस्टन कलेज परिसरमा रहेको यस पुरानो पिपलको चौतारीमा साँझको समयमा चकटीमा बसेर माया प्रेम, अर्थ, राजनीति जस्ता विषय समेटिएका हार्दिकता, कोमलता र सुन्दरताका भावमय गजल वाचन गर्ने यस्ता कार्यक्रमले नेपाली भाषा, साहित्यप्रति आकर्षित गर्ने र भविष्यमा सिर्जनाको बाटोतिर लाग्न उत्प्रेरित गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु