ब्रेन ट्युमर पीडित सावित्रिको आर्थिक अभावले उपचारमा समस्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते, आईतवार २१:०५

काठमाडौं । ब्रेन ट्यूमरले ग्रसित रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ कि ३५ वर्षीय सावित्रि घिमिरेको उपचारका लागि आर्थिक अभाव भएका हो ।

ब्रेन ट्युमरबाट पीडित सावित्रि अहिले काठमाण्डौ मेडिकल कलेज सिनामंगला उपचाररत हुनुहुन्छ । यो रोगको उपचारको लागि कम्तीमा ३० लाख रुपैयाँ लाग्ने हुँदा एउटा सामान्य परिवारका लागि निकै नै ठूलो रकम भएकाले सावित्रिको जीवन रक्षाको लागि उपचारमा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।

सहयोगदाताहरुले निम्न खातामा सहयोग गर्न सक्नुहुनेछ।

भिम प्रसाद घिमिरे ( बिरामी को श्रीमान )
हिमालयन बैंकको बटार शाखाको खाता नम्बर 02605046400018

मनिषा न्याैपाने (बिरामीको बहिनी )
सानिमा बैंक लिमिटेड किस्पाङ नुवाकोट खाता नम्बर 059011090000454 मा सहयोग रकम जम्मा गरिदिन सहयोगी मनहरुलाई परिवारले अनुरोध गरेको छ ।

थप जानकारीका लागि सम्पर्क :

9742444564


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु