शर्मिलाको “जित्यो जित्यो नेपालले” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते, सोमबार ०८:०५

काठमाडौ ।गायिका तथा मोडल शर्मिला फूयाँलको नयाँ “गीत जित्यो जित्यो नेपालले टी-२० विश्वकप ” बोलको गीत सार्वजनिक गरिएको छ ।

अमेरिकाको डल्लासमा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली खेलाडीहरुको मनोबल बढाउन र प्रोत्साहन गर्ने हेतुले उक्त सार्वजनिक गरिएको गायिका फूयाँलले जानकारी दिइन् ।

सार्वजनिक गीतमा अर्जुनप्रसाद फूयाँलको शब्द शर्मिला फूयाँलको नै संगीतमा प्रताप दास, रवी ओड र स्वयम् शर्मिलाको स्वर रहेको छ ।

यस्तो छ गीत :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु