नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

एनआरएनए अभियन्ता विनोद कुँवरलाई पत्नीशोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार ०५:४३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता विनोद कुँवरलाई पत्नीशोक परेको छ । उनकी श्रीमती लि जी हयूँगको बुधबार कोरियामा उपचारका क्रममा निधन भएको हो ।
केही समयदेखि क्यान्सरबाट पीडित उनको ५० वर्षको उमेरमा सोलस्थित सेभेरेन्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिक शरीर कोरियामै शुक्रबारसम्म श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । कोरियामै बस्दै आएका कुँवरको कोरिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय रहेको छ ।
एनआरएनएको १० ‍औँ महाधिवेशनबाट अध्यक्ष बनेका कुँवरले कोरिया र नेपालमा विभिन्न क्षेत्रमा लगानि रहेको छ ।
हयूँगको निधनपछि बिश्वमा रहेका गैर आवासीय नेपाली र एनआरएनए अभियन्ताहरुले शोक व्यक्त गर्दै कुँवर परिवारप्रती समवेदना ब्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु