पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

एनआरएनए अभियन्ता विनोद कुँवरलाई पत्नीशोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार ०५:४३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता विनोद कुँवरलाई पत्नीशोक परेको छ । उनकी श्रीमती लि जी हयूँगको बुधबार कोरियामा उपचारका क्रममा निधन भएको हो ।
केही समयदेखि क्यान्सरबाट पीडित उनको ५० वर्षको उमेरमा सोलस्थित सेभेरेन्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिक शरीर कोरियामै शुक्रबारसम्म श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । कोरियामै बस्दै आएका कुँवरको कोरिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय रहेको छ ।
एनआरएनएको १० ‍औँ महाधिवेशनबाट अध्यक्ष बनेका कुँवरले कोरिया र नेपालमा विभिन्न क्षेत्रमा लगानि रहेको छ ।
हयूँगको निधनपछि बिश्वमा रहेका गैर आवासीय नेपाली र एनआरएनए अभियन्ताहरुले शोक व्यक्त गर्दै कुँवर परिवारप्रती समवेदना ब्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु