दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार ६:००

प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजनामा चौथो गण्डकी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि तनहुँमा हुने भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ७ जिल्लाका २ सय ५२ खेलाडीको सहभागिता रहने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) का महासचिव घमबहादुर थापाले जनाएका छन् ।
गण्डकी प्रदेश आईटीएफ संघको सह–आयोजनामा हुने प्रतियोगताको पुरुष÷महिलामा एकल÷ग्रुप स्पाइरिङ र प्याटर्नमा गरी जम्मा ४० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु तनहुँको भीमाद नगरपालिका ६ स्थित भीमाद बजारमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु