मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

एआईए र न्युटन सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते, शुक्रबार १७:३१

आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र न्युटन एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शंखमूलस्थित घरेलु कोर्टमा एआईएले नेपाल सेन्ट्रललाई १०–५ तथा न्युटनले एलिक्सरलाई ८–५ ले पराजित गरे ।
जुनियर ब्वाइजमै ज्ञान निकेतनले सनसाइनलाई ६–३ तथा काठमाडौं जेभियरले हेम्सलाई ५–४ ले हराउदै सेमिफाइनल स्थान सुरक्षित गरे । सेमिफाइनलमा काठमाडौं जेभियरको भेट ज्ञान निकेतनसंग हुनेछ भने एआईएले न्युटनको सामना गर्ने छ ।
प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा ३१ का अध्यक्ष सरोज ढकालले एक कार्यक्रमबीच निर्णायक सुनिल लामा र रमेश लामालाई बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा २६ र जुनियर ब्वाइजमा १६ गरी जम्मा ६६ टिम सहभागी छन् । पहिलो दिन जुनियर ब्वाइजको मात्र खेल भयो । फाइनल आइतबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु