पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

कोहल्पुर क्रिकेट एकेडेमी र सिन्थेटिक ट्रयाकको निरीक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते, सोमबार ०५:४१

काठमाडौं, जेठ २७ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्जमा निर्माणाधीन कोहल्पुर महिला क्रिकेट एकेडेमी र नेपालगन्ज रंगशालामा निर्माणाधीन सिन्थेटिक ट्रयाकको आइतबार निरीक्षण गरेका छन् ।
दुवै पूर्वाधारको निरीक्षणका क्रममा सदस्य–सचिव घिसिङले निर्माणको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधिलाई समयमा काम सम्पन्न गर्नेतर्फ गम्भीर हुन र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए ।
सो अवसरमा राखेपका सदस्य पेमा डोल्मा लामा, एलबी क्षेत्री, दिपेन्द्र विष्ट, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु