भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

टुँडालदेवीमा मनाइयो विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १ गते, शनिबार २१:३४

काठमाडौं । समुदायिक सेवा केन्द्र टुँडालदेवीले विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

समुदाय र प्रहरीको साझेदारी अवधारणाअन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको आयोजनमा शनिबार विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ कार्यक्रम गरिएको हो ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख अमर बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला ओडाई सम्मान गरिएको थियोे ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले
जेष्ठ नागरिक को हुन्, उनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, दुर्व्यवहार भएमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे जनचेतना जगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु