मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

अर्जुन सापकोटा र कल्पना विष्टको ‘मेरो दुःख मेरो पीडा’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ५ गते, बुधबार ०५:०९

काठमाडौं । बालप्रतिभा कल्पना विष्टको स्वर रहेको गीत ‘मेरो दुःख मेरो पीडा’ सार्वजनिक भएको छ । गीतमा सुजन कोइरालाको शब्द र श्रीधर अधिकारीको संगीत रहेको छ ।

गीतको भिडियोमा गायिका विष्टसहित अर्जुन सापकोटा, नवराज थापाको समेत अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेका हुन् ।

महेश महराको छायाङ्कन, कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडिया डिजिटल चिम्पान्जी इन्टरटेनमेन्टबाट बाहिर ल्याइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु