हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका निर्देशक न्यौपाने सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ६ गते, बिहीबार १५:११

काठमाडौं । एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपाने सम्मानित भएका छन् ।

बिहिवार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “ मौलिक तथा परम्परागत खानाको भूमिका” बिषयक बिचार गोष्ठी, सगरमाथा आधार शिविर कालापत्थरमा मे २०२५ मा हुन गइरहेको विश्व सेफ शिखर सम्मेलनको घोषणा सभा कार्यक्रमा प्रमुख अतिथि माननीय प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले भव्य समारोहका बीच न्यौपानेलाई सम्मान गर्नु भएको हो।

व्यवसायीक कृषिमा उत्कृष्ट योगदान दिएका सम्मानित न्यौपानेले एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालि मार्फत सयौं जनाले प्रत्यक्ष,अप्रत्यक्ष ५ सय जनाभन्दा बढि बेरोजगारलाई रोजगार दिन सफल भएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु