मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

कश्यप एकेडेमीमा कक्षा ११ मा भर्ना खुल्यो, यस्ता छन् विशेषता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १६ गते, आईतवार १२:२५

काठमाडौं । मैत्रीनगर–२, कलंकीमा रहेको कश्यप एकेडेमी विद्यार्थीका लागि राम्रो गन्तव्य रुपमा स्थापित बनेको छ ।

स्थापना कालदेखि नै विद्यार्थीहरुको रोजाइमा रहेको कश्यप एकेडेमी छोटो समयमा विद्यार्थीहरुको रोजाइमा पर्न सफल भएको छ । अहिले कश्यप एकेडेमीेले कक्षा ११ मा सिमित सिटका लागि भर्ना अभियान खुलाएको छ ।

विद्यार्थीहरुको रुचि तथा प्रतिभाको उजागर गर्ने तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धि तथा सर्वाङगीण विकासमा जोड दिँदै आएको यस एकेडेमीमा व्यवस्थापन संकायका कक्षाहरु सञ्चालन हुने छ । मनोविज्ञानलाई आधार मानेर अध्ययन अध्यापन गराउने गरेको कलेजका संस्थापक प्रिन्सिपल, आर.बी. अधिकारीले बताए ।

कश्यप एकेडेमीमा एसईईको नतिजा प्रकाशन भएसँगै कक्षा ११ मा भर्ना हुने विद्यार्थीको संख्या बढ्न थालेको छ । छोटो समयमा राम्रो ख्याति कमाउन सफल भएकोले कक्षा ११ मा भर्ना हुन जाने विद्यार्थीको उल्लेख्य भिड देखिएको छ ।

विद्यार्थीहरुका लागि कश्यप एकेडेमी नै किन ?

कम्प्यूटर शिक्षा अनिवार्य रुपमा प्रदान गर्दै मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान

अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय , स्तरीय प्रविधि प्रयोगशाला

विद्यार्थीहरुको रुचि तथा प्रतिभाको उजागर गर्न सफल

विद्यार्थीहरुलाई शैक्षिक र शैद्धान्तिक ज्ञानसंगै व्यवहारिक बनाउने

दक्ष मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट अध्यापन

सक्षम नेतृत्व, कुशल व्यवस्थापन,रचनात्मक क्रियाकलापमा विशेष जोड

विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान

यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु