हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

राष्ट्रिय धान दिवसको अवसरमा रोयल इनफिल्ड बिरगंजदेखि ठोरीसम्मको राइड सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १६ गते, आईतवार १३:४१

काठमाडौं ।बारा पर्साका लागि रोयल इनफिल्डका आधिकारिक विक्रेता, नोभस ब्रदर्स प्रा. लि. ले “रोपाई राइड” सफलतापूर्वक सम्पन्न गरेका छन्। यो विशेष कार्यक्रम राष्ट्रिय धान दिवसको अवसरमा २०८१ असार १५ गते, शनिबार बिहान ७:३० बजे बिरगंजस्थित रोयल इनफिल्ड शोरुमबाट ठोरीसम्म आयोजना गरिएको थियो।
यो राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए। यस राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्वलाई उजागर गर्दै कृषिको व्यवसायीकता प्रवर्धन गर्ने टेवा पुगोस र कृषिमा आधुनिकरण रहोस भनि जागरण गर्नु थियो। ठोरीमा सबै राइडरहरूले रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ बाइक प्रेमीहरुले रोमान्चक अनुभव संगाले।
नोभस ब्र्दर्स प्रा लि का प्रबन्ध निर्देशक श्री अनुप अग्रवालले यस अवसरमा सहभागी भएका सबै बाइक प्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए भने अल्फा अटोमोटिभ प्रा लि का नेशनल कार्ट हेड श्री दिपेश श्रेष्ठले सेफ राइडिङग र रोड क्याप्टेनका भुमिका निर्वाह गरे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु