दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संस्कृतिनै देशको पहिचन हो -कोइराला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १८ गते, मंगलवार १७:५८

सीतल आचार्य

गत जुन २७ देखी जुलाई १ सम्म आयोजित मकोम कलाअन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’ नेपाल फर्किनु भएकोछ।

उज्बेकिस्तान सरकार संस्कृति मन्त्रालयको बिशेष निमन्त्रणामा कोइराला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उज्बेकिस्तान पुगेका हुन। ५ दिन सम्म चलेको सम्मेलनको उद्घाटन उज्बेकिस्तान का राष्ट्रपती सम्मानानीय श्री शवकत मिर्झियोयेवले गर्नु भएको थियो भने सम्मेलनको आयोजना संस्कृति मन्त्रलएले गरेको थियो। विश्वको ८० भन्दा बढी देश बाट उपस्थित संस्कृतबिद्धरु, कलाकारहरु तथा प्रतिनिधिहरुको बिचमा नेपाली परम्परागत एवं मौलिक लोककला र लोकसंस्कृतिको बिषयमा तयार पर्नु भएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

जसरी उज्बेकिस्तनले आफ्नो मकोम कलालाई सम्बर्धन तथा प्रबर्दन गर्दै विश्वालाई मकोम कलाको बारेमा प्रचारप्रसार गराउदै आएको छ त्यसले हरेक देश ले आफ्नो कला सस्कृतिकीको सम्बर्धन तथा प्रबर्दन गर्दै युव पिढिलाइ हस्तान्तरण गर्ने बाताबरण बनाउनु पर्छ भनेको कुरा लाई आफ्नो कार्य पत्रमा अली जोड दिएको कुरा कोइरालाले बताउनु भयो। संस्कृति नै देशको पहिचन हो यसको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्न सधैं सरकारको मात्रा मुख नताकी संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन हामी सबैको सझा कर्तब्य हो सम्मेलनमा भन्नु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु