तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कोलोराडो राज्यको डेनवर शहर युएसएमा नेपाल नेत्र ज्योति संघको शाखा स्थापना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २१ गते, शुक्रबार ६:०४

अमेरिका भ्रमणमा रहनु भयका नेपाल नेत्र ज्योति संघको केन्द्रीय अध्यक्ष प्राधाप्यक डा. चेत राज पन्त, संघका माहासचिव भरत बहादुर चन्द, संघ का कार्यकारी निर्देशक डा. शैलेस कुमार मिश्र , बोर्डका सचिव सबिता केसी, भरतपुर आंखा अस्पतालका पूर्व प्रमुख मेडिकल निर्देशक डा. संगीता प्रधान र भरतपुर आंखा अस्पतालका बर्तमान प्रमुख मेडिकल निर्देशक डा. पुस्पा गिरी श्रेष्ठको उपस्थितिमा कोलोराडोका समाजसेवी तथा Helping Hands Health Educations international का अधक्ष श्री नारायाण श्रेष्ठ संयोजक्त्वमा सदस्य नबिन दत्त, नवराज श्रेष्ठ, गंगा चौलागाई, जगदिश ढकाल, अर्जुन बगाले, नीलम श्रेष्ठ, बसन्त लम्साल, कृष्ण थापा, चन्द्रमान गुरुङ, सुरेश प्रधान र सुरज भण्डारी रहने गरी तदर्थ समिती गठन गरिएको छ।

उक्त तदर्थ समीतीले नेपाल नेत्र ज्योती संघ केन्द्रको मापदण्डमा रहि र कोलोराडो संघ शाखा संग समन्वय गरी नर्थ अमेरिकाभरी यसको शाखा खोल्न सकिने निर्णय समेत पास गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु