रमिसा रभुपेन्द्र उत्कृष्ट मुक्केवाज त्रिभुवन आर्मी क्लव टिम च्याम्पीयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २३ गते, आईतवार ०५:४०

काठमाडौ । दशरथ रंंगाशाला कर्महतमा सम्पन्न चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय महिला तथा पूरुष वक्सिङ्ग प्रतियोगिताको ४८ के.जी तौल समृदकी रमिशा श्रोष्ठ र पूरुष ६३ं५ के.जी तौल समुहका भुपेन्द्र थापा उत्कृष्ट मुक्केवाज हुन सफल रहे भने त्रिभुवन आर्मी क्लव टिम च्याम्पीयन बन्न सफल भयो ।
यहि असार १७ गते देखि २१ गते सम्म सम्पन्न चौथो संक्करणको उक्त प्रतियोगितामा नेपाल भरका ३१ वटा जिल्ला र कलवहरुबाट १२६ जना पूरुष र ४९ जना महिला खेलाडीहरु पुरुष १३ र महिला १० जना तौल समुहमा सहभागी भएका थिए ।
२१ गत सम्पन्न उत्कृष्ट फइनल प्रतियोगितामा महिला ४८ तौल समुहमा आर.डि. एक्स की रमिशा श्रेष्ठले त्रिभुवन आर्मी क््रवकी आरती बम्जोङ्गलाई ५–० अंकको आधारमा पराजीत गरि प्रथम हुन सफल भए आरती दोश्रो र नक्सालकी सुष्मा तामाङ्ग र बक्समाण्डुकी सुस्मिता श्रेष्ठ तेस्रो स्थान हासिल गरे ।
महिला ५० के.जी तौल समुहमा त्रिभुवन आर्मी क्लवका लालु माया खत्री ले बक्समाण्डकी पुर्णीमा तामाङ्गलाई ५–० अंकको आधारमा पराजित गरि प्रथम स्थान हासिल गर्न सफल रहे । दोश्रो पूर्र्णीमा र तेश्रो हुनेहरुमा पोखाराकी सोनिया वरुवालर कर्णालीकी टिका थापा सफल रहे ।
महिला ५२ के.जी तौल समुहमा ए.पि.एफ की निन्जा बुढामगरले मकवानुरकी रोसनी घलानलाई पराजित गरी स्वर्या पदक प्राप्त गरे रदोश्रो रोसनी र तेश्रो हुनेहरुमा त्रिभुवन आर्मी कलंकी ललितता महर्जन र ललितपुर जिल्ला बक्सिङ्ग संजकी सिमा मग्राती सफल भए ।
महिला ५४ के.जी तौल समुहमा बक्समण्हुकी अन्जनी टेलीले नेपाल प्रहरीकी शुशिला भोलानलाई ५–० अंकका आधारमा पराजित गरि क्रमश प्रथम र दोश्रो हुन सभफ भए भने तेश्रो स्यान भने अन्सु के.सी ज्द्दय र अल्फा बक्सिङ्गकी पुष्पा कुमारी थापाले हात पारे ।
महिला ५७ के.जी तौल समूहमा त्रिभुवन आर्मी क्लवकी मिनु गुरुङ्गले नेपाल प्रहरीकी नारिका रार्ईलाई पराजित गरी क्रमश प्रथम र दोश्रो भए भने रोल्पाकी एलिना पुन मगर र बक्समण्डुकी प्रिती श्रेष्ठ तेश्रो स्थान हासिल गर्न सफल भए । 
महिला ६० के.जी तौल समुहमा त्रिभुवन आर्मी क्लवकी वर्षा श्रेष्ठले ए.पि.एफ की सुमित्रा नगरकोटीलाई अंकको आधारमा पराजित गरी क्रमश प्रथम र दोश्रो स्थान हाँसिल गरे भने तेश्रो स्थानमा कैलालीकी कविता सिँह र नेपाल प्रहरीकी लक्ष्मनी घर्मी मगर तेश्रो भइन् ।
महिला ६३ के.जी. तौल समुहामा नेपाल आर्मीकी निलु गुरुले बक्समाण्डुकी बबिता गोडार क्षेत्रीलाई तेश्रो राउढडमा च्क्ऋ को आधारमा पराजित गरी क्रमश प्रथम र दोश्रो भइन भने तेश्रो हुने हरुमा नुवाकोटकी तनुजा नेपाली र चितवनकी तृष्णा गुरुङ्ग ।
महिला ६६ के.जी तौल समुहमा त्रिभुवन आर्मी क्लवकी संगीता डंगोलले कर्णालीकी अस्मिता चन्दलाई च्क्ऋ को आधारमा पराजित गरी प्रथम र दोश्रो भइन् ।
महिला ७० के.जी. तौल समुहाम त्रिभुवन आर्मी क्लवकी पुनम रावलले बक्समाण्डुकी कोष डोमा सेर्पालाई च्क्ऋ को आधारमा पराजित गरि क्रमश प्रथम र दोश्रो भइन ।
महिला ७५ के.जी तौल समूहमा त्रिभुवन आर्मी क्लवकी त्रिशा जवेभुले बक्समाण्डुकी सिला महर्जनलाई ५–० अंकको आधारमा पराजित गरी क्रमश प्रथम र द्धितीय भइन भने तेश्रो स्थान ए.पि. एफ की मनिता राई हुन सफल भए ।
त्यसै गरी अझै १३ वटा पुरुष तौल समुहको फाइनल खेलमा ४८ के.जी तौल समुहमा ज्द्दय का लाल प्रसाद उप्रेतीले बक्समायडौका लक्ष्मण राई लाई ५–० अंकको आधारमा पराजित गरी प्रथथम र दोश्रो भए । तेश्रो स्थान भने चितवनक सरोज गुरुङ्ग र ए.पि. एफका आसा तामाङ्गले हात पारे ।
पुरुष ५१ के.जी तौल समुहमा नेपाल प्रहरीका चन्द्र बहादुर थापाले त्रिभुवन आर्मी क्लवकी बिमल घर्ति मगरलाई ५–० अंकको आधारमा पराजित गरि प्रथम र दोश्रो भए । तेश्रो स्थानमा जेनेक्स वाम्सिङ्ग क्लवका कमल थापा मगर र दाङ्गका भरत पुन मगर सफल भए ।
पुरुष ५४ के.जी तौल समुहका त्रिभुवन आर्मी क्लवका प्रेम चौधरीले च्म्क् बक्सिङ्गका प्रेम कृष्ण डंगोल लाई ५–० अंकले पराजित भई क्रमस प्रथम र द्धितिय भए । तेश्रो स्थान भने ज्द्दय क आषिष बेधा र कैलालीका टिकाराम आइडी ले हात पारे ।
पूरुष ५७ के.जी तौल समुहमा ए.पि.एफ का विक्रम परियारले त्रिभुवन आर्मी क्लवका पुरन सुनवारलाई ३–२ स्पलीट डिभिजनमा पराजित गरी क्रमश प्रथम र द्धितीय स्थान हौसिल गर्न सफल भए भने तेश्रो स्थानमा बक्समाण्डुका लण्डुप हिरिङ्ग सेर्पा र म्न् द्ययह का आयुष श्रेष्ठले हात पार्न सफल भए ।
पूरुष ६० के.जी तौल समुहमा त्रिभुवन आर्मी क्लवका खगेन्द्र रोेका मगरले बोसीगाँउ बक्सिङ्ग क्लवका सुलभ मालीलाई ३–२ स्पलीट डिसिजनको आधारमा पराजित गरि क्रमश प्रथम र दोश्रो भए भने तेश्रो स्थान नुवाकोटका समर तामाङ्ग र जिमखाना क्लवका आषिश तामाङ्ग हात पारे ।
पुरुष ६३.५ के.जी तौल समूहको अति नै रोमाञ्चक खेलमा नेपाल प्रहरीका भुपेन्द्र थापाले बम्समाडौ बक्सिङ्ग क्ललवका सरोज महर्जनलाई ४–१ को स्पलीट डिसिजनको आधारमा पराजित गरी प्रथम एंव वेष्ट बक्सर अवार्ड प्राप्त गरे भने सरोज दाश्रो स्थानमा चित्त बुझाए । अन्यन्तै रोमाञ्चक खेलमा १३ औ सागका गोल्ड मेडलिष्ट खेलाडीले नतिजा आफ्नो पक्षमा पार्न सफल भएका थिए । तेश्रो स्थानमा कास्कीका निस्चल गुरुङ्ग र मकवानपुरका सोन राईले हात पारे ।
पुरुष ६७ के.जी. तौल समुहमा त्रिभुवन आर्मी क्लवका लालु आले मगरले बम्समाण्डुका प्रसाङ्ग इजम लिम्बुलाई ५–० अंकको आधारमा पराजित गरी प्रथम र द्धितिय स्थान हात पारे । तेश्रो रुचाम श्रीजन वि.क. कैलाली र पेम्बा छिरिङ्ग ततामाङ्ग ए.पि.एफ ले हात पारे ।
पुरुष ७१ के.जी तौल समूहमा त्रिभुवन आर्मी क्लवका दान बहादुर दलीमीले च्म्क् का भरत चन्दलाई ४–१ स्पलीट डिसिजनमा हराई क्रमश प्रथम र द्धितिय हुन सफल भए । तेश्रो स्थान भने ज्द्दय का मनिस डंगोल र ए.पि.एफ का विक्रम चौधरीले हात पारे ।
त्यसै गरी पूरुष ७५ के.जी तौल समूह त्रिभुवन आर्मीका गणेश कुमार श्रेष्ठले नक्साल बक्सिङ्ग क्लवका आश्वीन धिरेन श्रेष्ठलाई ५–० अंकको आधारमा पराजित गरी प्रथम र दोश्रो भए । तेश्रो स्थान हात पार्नेहरु क्रमश सुरेश वि.क. ए.पि.एफ र सनिस श्रेष्ठ वक्समाडौ रहे ।
पुरुष ८० के.जी तौल समुहमा त्रिभुवन आर्मी क्लवका दिपक श्रेष्ठले बम्समाडौका मनोज तामाङ्गलाई ५–० अंकको आधारमा पराजित गरी त्र्मश प्रथम र दोश्रो भए । तेश्रोे स्थान प्राप्त गर्ने हरुमा कास्कीका हेम कुमार गुरुङ्ग र कैलालीका बालाजी रावल रहे ।
पुरुष तर्फ ८६ के.जी तौल समुहमा त्रिभुवन आर्मी क्लवका मदन कार्कीले बक्समाण्डौका अभिराथ गुरुङ्गलाई राउण्ड २ मा ब्म्द्य को आधारमा पराजित गरी क्रमश प्रथम र दोेश्रो भए । तेश्राँे स्थान भने कास्की का किरण वि.क र च्म्क् का प्रसान्त के.सी.ले हात पारे ।
पुरुष ९२ के.जीमा ए.पि.एफ का रविन नेपाल ले त्रिभुवन आर्मीका पवन मोक्तानलाई ५–० अंक को आधारमा पराजित गरी क्रमश प्रथम र दोश्रो भए । तेश्रो स्थान भने प्थ्द्यऋ का रसिव जारीले जिते ।
त्यसै गरी पुरुष ९२ं के.जि.को अन्तिम खेलमा त्रिभुवन आर्मीका गणेश प्रधानले ए.पि.एफ का गोकुल गुरुङ्गलाई ५–० अंकको आधारमा पराजित गरी प्रथम र दोश्रो भए । तेश्रोमा प्थ्द्यऋ का दिनेश बासु र ललितपुरका रविन्द्र घिमिरे सफल भए ।
यहि असार १७ गते सम्माननीत प्रथानमन्त्री पुष्प कमल दाहालज्यूबाट उत्घाटन भएको यस थौथो संस्करणको राष्टिय« बक्सिङ्ग प्रतियोगितामको समापन समारोह माननीय अर्थमन्त्री वर्षमान पुनले गर्नु भएको थियो ।
हिजो राती अबेर सम्पन्न प्रतियोगितामा नेपाल आर्मी क्लव १५ स्वर्ण ४ रजत र १ कास्य प्राप्त गरी प्रथम स्थान हाँसिल गरी टिम ट्रफि जित्न सफल भए । प्रतियोगिकाका उत्कृष्ट बक्सर पुरुष तर्फ भुपेन्द्र थापा र महिला तर्फ शमिसा श्रेष्ठ घोषित भए । भुपेन्द्र ले मोटरसाइकल र रमिसाले स्कुटर पुरस्कार पाए ।
त्यसै गरी उत्कृष्ट टिम प्रशिक्षक त्रिभुवन आर्मी क्लवका देवेन्द्र ठकुरी र उत्कृष्ट रेफ्रिमा क्ष्द्यब् ३ स्टार रेफ्री घन कुमार मैनाली घोषित भए ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी माननीय अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग,पुर्व खेलकुद मन्त्री दलोजित श्रीपाली पुर्व खानेपानी मन्त्री एंव प्रकाश दाहाल प्रतिस्थानका अध्यक्ष विना मगर, नेपाल वक्सिङ्ग महासंघका अध्यक्ष राम अवाले, नेपाल ओलम्पीक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ लगायत विभिन्न राष्ट्रिय संघबाट पाल्नु भएका संघको अध्यक्षहरु तथा नेपाल बक्सिङ महासंघका पदाधिकारीहरुले पदक तथा प्रमाण पत्र वितरण गरेका थिए । विजयीहरु खेलाडीलाई ५००००।– प्रथम र २५००० दोश्रो र तेश्रो दुई जनालाई १५, १५ हजार का दरले नगद पुरस्कारले सम्मान गरेका थिए ।
अन्त्यमा आयोजक नेपाल बक्सिङ्ग महासंघ र प्रकाश दाहाल फाउण्डेशनका तर्फबाट महासंघ अध्यक्ष राम अवालेले सहभागी सबै टिम प्रायोजक संघ संस्थाहरु, लाइभ टेलिकाष्ट गर्ने म्ष्कज ज्यmभ त्ख् लगायत प्रतियोगिता सफल पार्न सहयोग पु¥याउने सबेलाई धन्यवाद दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु